४८ दन अगाड
दन अगाड
नेपालमा आयात, बिक्री वितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा (पर्सनल केयर प्रोडक्ट) घातक रसायन प्रयोग हुने गरेको भेटिएको छ।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको दोस्रो विकेट लिएको छ ।
चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।
बागमती प्रदेश खेलकुद विकास समितिले विभिन्न ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन्
खेलका लागी नेपाल बाट सहभागी हुन तेक्वान्दो खेलाडीहरु आज भारत प्रस्थान गरेका हुन ।
म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ ।
टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित भएको छ ।
नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो ।
जोनसन चार्लेसको शतकको मद्दतमा टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज 'ए'ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।
बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ ।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
पछिल्लो समय खेलकुद प्रतियोगिताहरु स्थानिय स्तरमा हुन थालेका छन् ।
चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच हजार रन पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको छ ।
वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।
नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्दैछन् ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ ।
नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ ।
मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।
नेपालमा पहिलोपटक राष्ट्रिय बेलबल फाइभ च्याम्पियनसिप हुने भएको छ।
पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।
अस्ट्रेलियाको घरेलु क्रिकेटका क्रममा एउटा विचित्रको घटना भएको छ ।
डिसेम्बर १-२ मा बुढानिलकण्ठ स्कुलमा भएको प्रतियोगितामा नेपाल प्रहरी स्कुलले भक्तपुर राइजिङ स्टारलाई फाइनलमा ९-३ स्कोरले पराजित गरि उपाधि कब्जा गरेको छ।
आजदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु
विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा यमनसँग नेपाल २-० गोलले पराजित भएको छ ।
ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ
मुलुकको जेठो वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित भएको छ ।
भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका...
टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।
आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ ।
भारतीय दूतावासले हिजो नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री वितरण गरिएको भन्दै आफ्नो फेसबुक पेजमा तस्बिरहरु राखेको छ । दूतावासभित्र हिजो...
उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ ।
त्रिकोणात्मक टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । यूएईले जबाफी ब्याटिङ गरेको छ ।
यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ ।
कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ ।
काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ ।
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ...
त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४...
नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ।
नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।
विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।
चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ ।
गत महिना एसिया कपमा नेपालले भारतसँग खेलेलगत्तै चर्चामा आए ललितनारायण राजवंशी ।
गत असोज आठ गते उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुराको शव आफन्तले...
१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ ।
दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ ।
स्पेनको प्रहरीले रियल म्याड्रिडका कम्तीमा तीन जना खेलाडीलाई पक्राउ गरेको छ।
हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकलाई कुट्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ ।
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा भारत ४१ रनले विजयी भएको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको हो ।
युरो २०२४ को छनोटमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले आईतबार बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पुर्ण खेल काठमाडौंमा हुने जानकारी गराएको हो ।
एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा दिउँसो सवा ३ मा सुरु हुनेछ ।
अष्ट्रेलियाले दोस्रो ओडिआईमा घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार जित हात पारेको छ ।
मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा जर्मनी ४–१ गोल अन्तरले पराजित बनेको हो ।
नेपाल मेडिसिटी अस्पताल एमआरसिपी यूके पिएसिईएस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार...
पाहुना टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि पहिलो एकदिवसिय खेलमा जित हात पारेको छ ।
कप्तान लिओनल मेसीको एक मात्र गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुआतत गरेको छ ।
पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विन्ड अन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले म्यानमारमा...
२०२४ को टी-ट्वान्टी विश्वकपका लागि २० देशले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा सहभागी रहने पन्ध्र देश छनोट भईसकेका छन् । विश्वकपमा सहभागी हुने...
भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको छ । जित्नैपर्ने खेलमा पराजित...
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेट समर्थकहरुले भव्य स्वागत गरेका छन्
एसियन गेम्सको तयारीमा रहेका भारोत्तोलन खेलाडी त्यसअघि आईडब्लूएफ वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने भएका छन् ।
श्रीलंकाले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ दशमलब ४ ओभरमा २ सय ८९ रनमा अलआउट भयो ।
आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ ।
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले २०० रन पूरा गरेको छ ।
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ ।
एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ ।
एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
लिओनल मेसीको अर्को उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा साविक विजेता लस एन्जल (एलए) ग्यालेक्सीमाथि सानदार जित हासिल गरेको...
अखिन नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै सोमबार विहान नेपाली टोलिको विदाई गरेको हो ।
एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दैछन् । श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ...
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ । आईतबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनालाई २–१ गोल अन्तरले हराएको हो ।
नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चौथो जितका साथ सेमिफाइनल प्रवेश गरेको छ ।
आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।
नेपालले भारतसँग पहिलो पटक खेल्न लागेको हो । पहिलो भेटमा नै भारतलाई स्तब्ध पार्ने लक्ष्यमा नेपाल रहनेछ ।
एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज आईतबार बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।
शनिबार राति चेल्सी घरेलु मैदानमा नवप्रवेशी क्लब नोटिङ्घम फरेस्टसँग १–० ले स्तब्ध बनेको हो ।
शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल हाजमलाई पराजित गरेको हो ।
अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो ।
नेपालमा यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या २१ हजार माथि पुगेको छ।
मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।
क्यान्डिमा रहेको पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा नबंगलादेश ५ विकेटले पराजित भएको हो ।
च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनीक भएको छ । बिहीबार राति सार्वजनीक ड्र अनुसार च्याम्पियन्स लिगमा छनोट भएको प्रिमियर लिगको क्लब न्युक्यासल कठिन...
नेपालले आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ ।
एसिया कप क्रिकेटअन्तर्गत भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ ।
नेपालमा दक्षिण एसियाको न्यूरो सर्जरी अर्थात स्नायु शल्य चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ ।
सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो ।
एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।
कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन रहेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले सानदार जित निकालेको छ ।
एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३...
इटालियन सिरी ए फुटबलमा इन्टर मिलान लगातार दोस्रो जित दर्ता गरेको छ ।
एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तानमा रहेको छ । एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर)...
सोमबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको हो । यो ला लिगामा एथ्लेटिको मड्रिडको अहिलेसम्मकै फराकिलो जित हो...
स्टार खेलाडीहरु भित्र्याएर चर्चा कमाएको साउदी अरबको नजर प्रशिक्षकतर्फ सोझिएको छ।
इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ ।
आईतबार भिल्ला रियलको मैदानमा ७ गोल निस्किएको खेलमा बार्सिलोनाले ४–३ को जित निकालेको हो ।
अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी भएको छ ।
नेपालले चारदेश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा हङकङलाई पराजित गरि च्याम्पियन भएको छ ।
फरवार्ड रहिम स्टर्लिङ चम्किएको खेलमा चेल्सीले प्रिमियर लिगमा शानदार जित दर्ता गरेको छ । शुक्रबार स्टामफोर्ड ब्रिजमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई...
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले शानदार जित निकालेको छ ।
नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको उपाधीका लागि आज शनिबार नेपाल र हङकङ भिड्दै छन् ।
एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ देखि नै सहभागिता जनाएको तर अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको खेल हो-एथ्लेटिक्स ।
आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ ।
एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ ।
यसै सिजन साउदी क्लब अल हिलालमा अनुबन्ध भएका ब्राजिलियन फवार्ड नेयमार एएफसी च्याम्पियन्स लिग खेल्न भारतको पुने आउने भएका हुन् ।
मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज शुक्रबार घरेलु टोलीसँग खेल्दैछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको सेमिफाइनलमा पराजित भएको छ ।
आइसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।
दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
मंगलबार राती भएको प्लेअफ खेलमा नासर ४-२ ले विजयी भएको हो । अल नासर तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन महामाहारीबाट मरेका पशु चौपायाको तथ्याङ्कमा गम्भीर हेलचेक्र्याइँ गरेको पाइएको छ ।
५ भाद्र, काठमाडौँ - एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार ...
मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ।
फिफा महिला विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि अष्ट्रेलिया र स्विडेन भिड्दै छन् ।
डब्बिलमा शुक्रबार राती भएको खेलमा भारत डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले विजयी भएको हो । योसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा भारतले...
पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ ।
नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ ।
बिहीबार राती दुबईमा भएको खेलमा पाहुना टोली न्युजिल्यान्ड १९ रनले विजयी भएको हो । योसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिजमा न्युजिल्यान्डले १-०...
नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले सिजनको पहिलो खेल विजयीबाट सुरुआत गरेको छ ।
नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।
एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।
कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ...
विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
केही दिन अघि मात्र अरब क्लब कपको उपाधि जितेको अल नासरले साउदी प्रो लिगको पहिलो खेलमा हार बेहोरेको छ ।
मनिष राज पाण्डे भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
घरेलु टोली वेस्टइन्डिजले पाँचौं तथा निर्णायक खेलमा भारतलाई हराउँदै सिरिज उपाधि जितेको छ ।
स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ ।
चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले धर्ना दिएको छ ।
एर्लिङ हालान्डको दुई गोलमा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।
लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टिनएज विंऊर साल्मा पाराल्लुएलाले बेन्चबाट आएर १११औं मिनेटमा निर्णायक गोल गरेपछि साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा...
नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ ।
साउदी अरबियाको अल नासर र अल हिलाल यस वर्षको अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेका छन् ।
भारतको डुरान्ड कप अन्तर्गत समूह ‘ई’ को खेलमा त्रिभुवन आर्मी क्लबले आज दिल्ली फुटबल क्लबसँग खेल्दैछ ।
जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ ।
म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
ग्लोबल टी-ट्वान्टी क्यानडामा फाइनल प्रवेशका लागि नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले भैंकूवर नाइट्ससँग खेल्दै छ ।
पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ ।
क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई...
अलराउन्डर दीपेन्द्र सिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा समूह चरणको अन्तिम खेलमा भैंकूवर नाइट्ससँग पराजित भएको छ ।
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडाको प्लेअफमा स्थान बनाएको छ ।
नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध रहेको मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा टोरोन्टो नेशनललाई हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।
नेपाल बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक जित हात पारेको छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
घरेलु टोली वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता गरेको छ ।
मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियललाई ३–० ले हराएको हो ।
नेपाली मुक्केबाज पुरण राईले स्कटल्याण्ड प्रो बक्सिङ इभेन्ट जितेका छन् ।
ग्लोबल टी-२० क्यानडा क्रिकेटमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदै मिसिसाउगा प्यान्थर्सविरुद्ध तीन विकेट लिएका छन् ।
१९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले खेलाडीको नामावली घोषणा गरेको छ ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।
सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ...
ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै मोन्ट्रिलको जितमा सहयोग गरेका छन् ।
ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले सर्रे जागुएर्सको पहिलो जितमा महत्वपूर्ण २ विकेट लिएका छन् ।
मेसी र रोबर्ट टेललरे दुई-दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४-० ले हरायो ।
अखिल नेपाल फुटबल संघ एन्फा ले यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ र यू-१६ को मुख्य प्रशिक्षकमा रवीन्द्र सिलाकारलाई नियुक्त...
ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले आफ्नो तेस्रो खेल आज मंगलबार खेल्दैछ ।
एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए आज आईतबार भिड्दै छन् ।
काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली भलिबल टोलीलाई सम्मान गरिएको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए भिड्ने भएका छन्।
ग्लोबल टी(ट्वान्टी क्यानडा लिगमा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सरे जगुआर्सद्वारा नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईर्गसलाई पराजित गरेको छ...
लिओनल मेसीले डेब्यु खेलमा अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० को नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुदैछ ।
न्युजिल्याण्डले फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुआत गरेको छ ।
प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने छ ।
अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ ।
कुरो नबुझेपछि हुने जोकरनै रहेछ । अझ मन्त्री जस्तो गरिमामय पदमा बसेकाले बुझेर बोल्न पर्ने हो । तर मन्त्रीलेनै कुरा नबुझेर बोलेपछि...
बायर्न म्युनिखले पहिलो प्रि–सिजन खेलमा एमेचुअर टोली रोटाच एर्गनलाई २७–० को विशाल अन्तरले हराएको छ ।
बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन सहयोग गरेको छ ।
सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा...
हाल बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेल बिहीबार आयोजक राष्ट्रसँग खेल्दैछ ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो पहिलो खेलमै मिडफिल्डर मासन माउन्टले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।
एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो...
इन्टर मिलानले लण्डन क्लब चेल्सीका फरवार्ड रोमेलु लुकाकुलाई क्लबमा राख्न इच्छुक देखिएको छ । ३० वर्षका चेल्सी फरवार्ड लुकाकुले गत सिजन लोनमा...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ...
३६ अौ किङ्स कप सेपकतारा वर्ल्ड च्याम्पियनशीप २०२३ को लागी नेपाली टोलि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको छ ।
दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता साउन २३ बाट सुरु हुने भएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै छ । नेपाल बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली...
एसेज टेस्ट शृङ्खलाको तेस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको छ ।
सातौं पीएम कप एनभीए राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको हो ।
१३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि क्यानले १६ सदस्यिय टिमको घोषणा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फरवार्ड केलियन एमबाप्पेलाई अल्टिमेटम दिएको छ ।
बास डि लिडेको सानदार अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।
सातौं संस्करणको एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको खेल तालिका सार्वजनीक भएको छ ।
विभागीय मन्त्रीमा कांग्रेसको नियुक्तिसँगै कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ माओवादीविरुद्ध खनिन सुरु गरेको छ
वेस्ट इन्डिजसँगको पाँच खेलको टी(ट्वान्टी सिरिजाका लागि भारतीय टोलीको घोषणा गरिएको छ । हार्दिक पान्ड्याको कप्तानीमा १५ सदस्यिय भारतीय टोलीको घोषणा भएको...
ए डिभिजनका क्लबहरुले आफुसँग गरिएको सम्झौता बेवास्ता गरेको भन्दै अखिल नेपाल फुटबल संघ एन्फासँग गुनासो गरेका छन् ।
भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
शीर्षक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित...
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।
सिंगापुरलाई पराजित गरेर नेपाल मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज सोमबार सुपर सिक्सको पाँचौ खेल हुदैछ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको तेस्रो विकेट खसेको छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ ।
लेबनानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घरेलु टोली भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो
एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डमाथि २२५ रनको विशाल जित हात पारेको छ ।
भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ ।
किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले ओमानलाई ९८ रनमा अलआउट गरेको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध फिल्डिङका चुक्दा नेपालले फराकिलो हार व्यहोरेको छ ।
जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।
भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ ।
दक्षिण एशियाली फूटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औं पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।
अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ
गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै स्पेन पहिलो पटक नेसन्स लिगको च्याम्पियन बनेको हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ ।
कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय...
पाल बेसबल तथा सफ्टबल संघको तेस्रो साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ। साधारण सभाले ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित...
आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका कुशल भुर्तेलले शतक पूरा गर्न एक रनले चुका छन् ।
यो वर्ष भारतमा आयोजना हुने ५० ओभरको क्रिकेट विश्वकपमा भाग लिन पाकिस्तानको क्रिकेट टोली सरकारको अनुमतिको पर्खाइमा रहेको छ ।
हङकङमा भइरहेको एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिन पुग्यो ।
स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो
नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको बागमती प्रदेश संघको तदर्थ समित सुवास योन्जन तामाङको अध्यक्षतामा गठन भएको
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र नेपाली टोलीका भरपर्दा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-ट्वान्टी खेल्ने...
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।
अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई बिदाइ गरेको हो
सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो
इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ
हङकङमा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ ।
साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन्
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई...
एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन्
एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा सहभागी हुने नेपाली महिला टोली सोमबार म्यानमारको राजधानी याङ्गुन पुगेको छ ।
बलात्कारको मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने भएका छन् ।
कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ
म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ
शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा आज चार खेल हुँदैछ
भोलि देखि काठमाडौमा हुन लागेको नेपाल रग्बि संघको खेलमा मधेस प्रदेश को नेतृत्व गर्दै रन्जित शाह नेतृत्वमा लालबन्दी नगरपालिका वडा न.१६ को...
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ ।
पेनाल्टी सुटआउट पुगेको खेलमा सेभियाले रोमालाई ४-१ ले हरायो ।
आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रीका प्रस्थान गरेका छन्
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्
मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय टोली घोषणा गरेका हुन्
आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ
चेन्नाइको यो पाँचौं उपाधि हो
सोमबार दशरथ रंशगालामा भएको खेलमा खुमलटारले २-१ गोलको जित निकालेको हो
नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३।२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो
स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित निकालेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार २२ औं चरणका अन्तिम दुई खेल हुँदैछन् ।
क्याम्प नाउको अन्तिम खेलमा मायोर्काविरुद्ध ३–० को सहज जीत हासिल गरेको छ
ए डिभिजन लिगमा आज दुई खेल
लियोनेल मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल भएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसँग शनिबार छलफल गरेका छन् ।
दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्
आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि अमेरिकाको टोली घोषणा भएको छ
इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बुधबार राति भएको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले हराएको छ...
गुजरात टाइटन्सलाई हराउँदै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । चेन्नई फाइनलमा पुगेसँगै कप्तान महेन्द्र सिंह धोनीको भविष्यबारे...
सहभागी ६ एसोसिएट्स राष्ट्रमध्ये नेपाल मात्रै टेस्ट राष्ट्रसँग अभ्यास खेल्न वञ्चित
खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।
थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम प्लेअफमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धाछ । आज आइपिएलका लिगका अन्तिम दुई खेल हुँदैछन् ।...
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिपको समूह चरणको ड्र सार्वजनिक भएको छ ।
बुधबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा रियल मड्रिडको सामना गर्नुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस प्रतियोगितामा आफ्नो विरासत असाधारण रहेको बताए...
जारी इन्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले हराएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता भएको छ।
शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ ।
शुभमन गिलको पहिलो शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । गुजरातले...
च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पार्दा चेल्सी बराबरीमा रोकिएको छ ।
नेपालले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्दैछ।
सनराईजर्स हैदराबादलाई पराजित गरी लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ नजिक पुगेको छ ।
सुर्यकुमार यादवको सानदार शतकीय इनिङ्सको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले गुजरात टाईटन्सलाई पराजित गरेको छ । घरेलु मैदान वानखडेमा...
नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड– १९ ९कोरोनाभाइरस० को विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको छ ।
भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार एक खेल हुँदैछ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेल हुँदैछ ।
भारतमा जारी ईन्डियन प्रिमियर लिग ९आईपीएल० मा बिहीबार एक खेल हुँदैछ ।
कोरोना महामारीपछि अमेरिकामा नर्सको अभाव भएको छ ।
भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा लेबनानले सहभागिता जनाउने भएको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबारबाट १६ औं चरणका खेलहरू सुरु हुँदैछन् ।
इंगलिस प्रिमियर लिगमा उपाधि होडमा रहेको आर्सनल विजयी हुँदा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले हराउँदै रोमान्चक जित निकालेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ (कोरोना भाइरस) ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ ।
विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु भएको छ ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२० वैशाख, काठमाडौं - आउँदो जेठ १ गतेदेखि कार्यान्वयनमा आउने गरी चिकित्सकहरूको परामर्श शुल्क वृद्धि गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री नभएको ...
नेपाल क्रिकेट संघ क्यानले मंगलबार विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको छ ।
आयोगले भर्ना प्रक्रिया अगाडि बढेको बेला नयाँ कार्यविधि ल्याएको भन्दै त्यसका विरुद्ध विद्यार्थीहरूले सर्वोच्च अदालतमा रिट निवेदन हाले ।
एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ ।
एसिया कप खेल्ने सपना साकार पार्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्ने भएको छ ।
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।
लखनउ सुपर जायन्ट्सले उत्कृष्ट ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई पराजित गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचनामार्फत् ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।
खेल प्रिन्स मोहम्मद मैदानमा बेलुका पौने ७ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज जित आवश्यक छ ।
३० दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा