(Friday , 10 May,2024)

 डुरान्ड कपमा त्रिभुवन आर्मीले आज दिल्लीसँग खेल्दै

NepalNewsLine

NepalNewsLine

Image 1

२४ साउन, काठमाण्डौ – भारतको डुरान्ड कप अन्तर्गत समूह ‘ई’ को खेलमा त्रिभुवन आर्मी क्लबले आज दिल्ली फुटबल क्लबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

आर्मीले प्रतियोगितामा पहिलो खेल खेल्दा दिल्लीले भने दोस्रो खेल खेल्न लागेको हो । दिल्लीले यसअघि आइतवार भएको खेलमा हैदरावादसँग एक-एक गोलको बराबरी खेलेको थियो ।

हरेक समूहबाट समूह विजेता नकआउट चरणमा पुग्नेछ । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal