(Friday , 10 May,2024)

अल नासरको लगातार दोस्रो हार

author

Anonymous

Image 1

काठमाडौं । साउदी प्रो लिगमा अल नासरले लगातार दोस्रो हार व्यहोरेको छ । 

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ ।

शुक्रबार राति भएको दोस्रो चरणको खेलमा अल नासर अल तावोउनसँग पराजित भएको हो । 

नासर २-० गोल अन्तरले पराजित भएको हो ।

अल नासरले एक साता अगाडी मात्र अरब कपको उपाधि जितेको थियो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal