६१८ दन अगाड
६४७ दन अगाड
पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने भएको छ ।
पोखराका ट्याक्सी चालक मिटरमा उठ्ने रकम मात्र लिएर यात्रु बोक्न तयार भएका छन् ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमका कास्की संयोजक लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो ।
पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।
गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
२३ वैशाख, गण्डकी - प्रदेश सभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विश्वासको मत मागेका छन् ।
२० घणटा अगाडि
७ दन अगाड
६१४ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा