(Friday , 10 May,2024)

भारतविरुद्ध नेपालको २०० रन पूरा

NepalNewsLine

NepalNewsLine

Image 1

भाद्र १८, काठमाडौं - एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले २०० रन पूरा गरेको छ । 

नेपालले ४३।३ ओभरमा ७ विकेट गुमाएर २०० रन जोडेको छ ।

सोमपाल कामी २७ रनमा खेल्दैछन् । सन्दीपले ४ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।

सोमपालले दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal