(Friday , 10 May,2024)

आईपीएलमा आज कोलकत्ता र राजस्थान खेल्दै

NepalNewsLine

NepalNewsLine

Image 1

२८ वैशाख, काठमाडौं - भारतमा जारी ईन्डियन प्रिमियर लिग ९आईपीएल० मा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

दुवै टोली बिहीबारको खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छन् ।

कोलकत्ता ११ खेलमा ५ जित र ६ हारका साथ छैटौं स्थानमा रहेको छ भने राजस्थान ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal