(Friday , 10 May,2024)

एएफसी यू–१७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

N@bin Subedi

N@bin Subedi

Image 1

एएफसी यू–१७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

खेल प्रिन्स मोहम्मद मैदानमा बेलुका पौने ७ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज जित आवश्यक छ ।

छनोटको समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १–० गोलको हार ब्यहोरेको थियो ।

समूह ‘एच’ मा नेपाल, जोर्डन र इरान रहेका छन् । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal