(Friday , 10 May,2024)

नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रनमा आउट

NepalNewsLine

NepalNewsLine

Image 1


१९ भाद, काठमाडौं - एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । 

श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं वकेट गुमाएको छ । 

नेपालका लागि ओपनरमा ब्याटिङ गर्न आएका आसिफ शेख ५८ रन बनाएर आउट भए । 

उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal