(Friday , 10 May,2024)

थप ६ जनामा कोरोना संक्रमण

NepalNewsLine

NepalNewsLine

Image 1

८ जेठ, काठमाडौं - थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ८३५ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार १० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६४ रहेको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal