(Friday , 10 May,2024)

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

author

Anonymous

Image 1

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कम्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् । 

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिड्ने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी र थ्रिस्टार आमने सामने हुनेछन् ।

जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal