बैंकदर एक प्रतिशतले घट्यो : ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति
बैशाख २९, काठमाण्डौ - नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ...