१ दन अगाड
१८८ दन अगाड
रौतहटमा गोली चलाउँदै लुटपाटमा संलग्न भारतीय गिरोहका तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गरेको छ ।
वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो ।
३ पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ।
सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
रूपन्देही देवदह नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै डम्पिङ साइटमा स्थानीयले अवरोध गरेका छन्।
जेसीज सप्ताहको तेस्रो दिन जेसीज छैटौं कार्यक्रमका रुपमा लालबन्दी जेसीज र लालबन्दी नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल कार्यक्रमका संयोजक जेसी शिवहरी...
आजको किशोरी शिक्षा एवम सुरक्षा र प्रजनन स्वास्थ सम्बन्धी अभिमुखिकरण कार्यक्रम कार्यक्रमका संयोजक जेसी रामेश्वर महतोको संयोजकत्वमा सम्पन्न भयो ।
लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन तथा पहिलो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण गरेको...
सर्लाही । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् ।
जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् ।
२६ भाद्र, धनुषा- जनता समाजवादी पार्टी जसपा० केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको ...
जनता समाजवादी पार्टी ९जसपा० केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् ।
स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा बुधबार मृत्यु भएका सवारी चालकको परिवारलाई क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ ।
बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
कोशी प्रदेशमा लम्पी स्किन रोगबाट एक महिना अगाडि ३ हजार ६ सय १४ वटा पशु चौपाया मरेका थिए ।
सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।
लालबन्दि नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शुक्र लामाले ४० घरधुरीका परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेका छन ।
लालबन्दी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष शुक्र लामाले आफ्नो वडाका सबै गतिविधि आफ्नो कार्यालयमै हेर्न मिल्ने र रेकर्ड गर्न मिल्ने...
जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० बजेट ल्याएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका स्थानीय तहले राष्ट्रपति चुरे–तराई, मधेश संरक्षण कार्यक्रम र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट जिल्लाका स्थानीय तहलाई हटाउन...
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् ।
जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ ।
३० दन अगाड
४८ दन अगाड
दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा