६३९ दन अगाड
६४० दन अगाड
जनता समाजवादी पार्टी ९जसपा० केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् ।
स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा बुधबार मृत्यु भएका सवारी चालकको परिवारलाई क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ ।
बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
कोशी प्रदेशमा लम्पी स्किन रोगबाट एक महिना अगाडि ३ हजार ६ सय १४ वटा पशु चौपाया मरेका थिए ।
सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।
लालबन्दि नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शुक्र लामाले ४० घरधुरीका परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेका छन ।
लालबन्दी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष शुक्र लामाले आफ्नो वडाका सबै गतिविधि आफ्नो कार्यालयमै हेर्न मिल्ने र रेकर्ड गर्न मिल्ने...
जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० बजेट ल्याएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका स्थानीय तहले राष्ट्रपति चुरे–तराई, मधेश संरक्षण कार्यक्रम र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट जिल्लाका स्थानीय तहलाई हटाउन...
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् ।
जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ ।
२१ घणटा अगाडि
७ दन अगाड
६१४ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा