(Saturday , 11 May,2024)

तेस्रो स्थानको लागि स्विडेन र अष्ट्रेलिया खेल्दै

author

Anonymous

Image 1

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि अष्ट्रेलिया र स्विडेन भिड्दै छन् ।

नेपाली समय अनुसार पौने २ बजे ब्रिसबनमा यी दुईबीचको खेल हुने छ ।

सह-आयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । स्पेनले स्विडेनलाई पहिलो सेमिफाइनलमा पराजित गरेको थियो ।

फाइनलमा भने इंग्ल्यान्ड र स्पेन आईतबार खेल्दैछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal