(Friday , 10 May,2024)

भारत र पाकिस्तान उपाधिका लागि भिड्ने

author

Anonymous

Image 1

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए भिड्ने भएका छन्।

पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो।

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ ।समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई पराजित गरेको थियो। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal