६२० दन अगाड
६२१ दन अगाड
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएकी छिन् ।
भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन...
मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि...
क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ ।
चार वर्पपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोन उन आमनेसामने भए ।
रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ।
उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ ।
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ९०० नाघेको छ ।
मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् ।...
सान्सी प्रान्तमा निर्माण कामदारहरूले ग्रेटवालमा एस्काभेटर चलाउँदा गम्भीर क्षति पुगेको छ ।
रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका हुन् ।
उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्यु भएको छ ।
दक्षिणी चीनका विभिन्न प्रान्तमा शक्तिशाली आँधी सावलाका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिवार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ ।
सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका...
सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए ।
चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ...
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमणमा आउने भएका छन्।
जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फालेको बारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् ।
भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।
रुसी अन्तरिक्ष वैज्ञानिकले लुना–२५ दुर्घटनाग्रस्त हुनुको कारण खुलाएका छन् ।
३ भदौ, काठमाडौं - रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ ।
रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष ...
- नयाँ सरकार चयनका लागि १० महिना मात्रै बाँकी रहँदा सत्तारूढ भारतीय जनता पार्टीले नयाँ कानुन ल्याउने तरखर गरिरहेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को अवुधाबी मुसफास्थित अल फलाह सेक्यूरिटी सर्भिस र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी कम्पनीले २५ नेपाली युवालाई सबै सेवा सुविधाबाट...
सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ ।
पछिल्लो ३ महिनामा जापानको अर्थतन्त्रमा अपेक्षा भन्दा राम्रो सुधार देखिएको छ । यस अवधिमा जापानको मुद्रा पनि बलियो बनेको छ ।
रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको...
अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको...
अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ ।
बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।
अमेरिकामा राष्ट्रपति बाजोइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिको सुरक्षाकर्मीले गोली हानी हत्या गरेका छन् ।
दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग युरोपियन युनियनकी राजदूत नोना डिप्रेजले बिदाइ भेटवार्ता गरेकी छिन् ।
इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुंगा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले आइतबार...
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
भारतको केरला राज्यका ती महिलाहरुले १० करोड रुपैयाँ जितेका हुन् ।
भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा भएको बम विष्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् ।
दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघले मृत्युदण्डको सजाय दिने प्रावधानमा रोक लगाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै राष्ट्रसङ्घले फाँसीको...
गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको निर्वाचन यही शनिबार जुलाई २९ तारिख अनलाइनमार्फत् हुन गइरहेको छ।
पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिक विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ ।
भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ ।
कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ ।
अष्ट्रियाको भियना शहर बस्नका लागि सबैभन्दा योग्य शहरको सूचीमा कायमै रहेको छ । सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो...
भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ ।
अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।
साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ ।
मेक्सिकोको जालिस्को प्रान्तमा सडक छेउमा थापिएको एम्बुसमा परि ६ जना सुरक्षा अधिकारी मारिएका छन् ।
भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको नामबाट स्थापना भएको अटल मिथिला सम्मान पुरस्कारबाट नेपालका दुई वरिष्ठ व्यक्तित्व सम्मानित भएका छन् ।
यो साता विश्वको औसत तापक्रमले यसअघिका रेकर्ड लगालग तोडेको छ। द न्युयोर्क टाइम्सका अनुसार विश्वको औसत तापक्रम सोमबार र मंगलबार दुई दिन...
अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस सार्वजनिक यातायातको बससँग ठोकिएर भएको दुर्घटनामा १८ जना घाइते भएका छन् ।
। दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो...
इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भुइँचालो गएको छ । त्यहाँको जाभा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको भुइँचालोमा १० जना घाइते भएका छन् भने एक...
फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा...
भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।
क्यानेडाली प्रयोगकर्ताहरुले अब सोसल मिडिया प्लाटफर्म फेसबुक र इन्स्टाग्राममा समाचार हेर्न नपाउने भएका छन् ।
आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको पनडुब्बी वेपत्ता भएपछि त्यसको खोजी जारी छ
युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ ।
दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गर्नुभएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् ।
कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् ।
अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास ।
संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ ।
हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् ।
भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ।
टर्कीमा रेसेप तय्यिप एर्दोगान फेरि राष्ट्रपति निर्वाचित भएका छन्।
ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ । दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लूका आठ वटा केस पुष्टि...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको वर्तमान सरकारको तुलना हिटलरसँग गरेका छन् ।
जापानको सेन्दाईमा बस दुर्घटना हुँदा दुई जना नेपाली र एक जना जापानीसहित तीन जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग द्विपक्षीय भेटवार्ताका लागि बेलायतको भ्रमणमा छन् ।
फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिन र पति मार्कस रायकोनेनले सम्बन्धविच्छेदको निवेदन दिएका छन् ।
पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको छ ।
पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।
राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ ।
२३ वैशाख, काठमाडौं - प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वीक्षेत्रमा आएको बाढीमा परेर करिब १ सय ७६ जनाको मृत्यु भएको छ ।
दक्षिणी किभु ...
युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ ।
सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ ।
२० घणटा अगाडि
७ दन अगाड
६१४ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा