६३० दन अगाड
६६ दन अगाड
तुलसीपुरकी रमिता खत्री (परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै थिइन् । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर...
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ...
दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ ।
बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको...
नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका...
१३ औ नगर सभामा उप प्रमुख आचार्यले आर्थिक बर्ष २०८०र८१को लागि कुल ६९ करोड ८७ लाख २९ हजार रुपियाँको बजेट बिनियोजन गरेको...
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नियन्त्रणमा लिइएको ट्रकसहित बरामद गरिएका सबै अवैध सामाग्रीको मूल्य १७ लाख ५२ हजार रुपैयाँ रहेको छ।
बाँकेको जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले ४६ करोड १० लाख ८९ हजार...
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।
२० घणटा अगाडि
७ दन अगाड
६१४ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा