(Friday , 10 May,2024)

महिला फुटबल टोली आज बङ्गलादेश जाने

author

Anonymous

Image 1

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै छ । नेपाल बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो । 

जसअनुसार नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ । 

नेपाली महिला फुटबल टोली स् गोलकिपर – एन्जिला तुम्बापो सुब्बा ९कप्तान०, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अन्चली वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड – सावित्री भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal