(Friday , 10 May,2024)

सन्दीप लामिछाने एसिया कप खेल्न  नजाने

NepalNewsLine

NepalNewsLine

Image 1

५ भाद्र, काठमाडौँ  - एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो । 

यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ ।

लामिछाने मुद्दाका कारण मंगलबार नजाने क्यानले जनाएको छ । 

एसिया कप खेल्न लामिछाने टिमसँग नजाने टिमका व्यवस्थापक प्रदीप मजगयाले बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal