(Friday , 10 May,2024)

नेपालको छैटौं वकेट पतन

NepalNewsLine

NepalNewsLine

Image 1

१९ भाद्र, काठमाडौं - एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । 

श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैटौं वकेट गुमाएको छ । 

नेपालका गुलशन झा २३ रन बनाएर क्याच आउट भए । उनलाई मोहमद सिराजले क्याच आउट गराए । 

यसअघि नेपालका ओपनर आएका आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए । उनलाई । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराए । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal