(Friday , 10 May,2024)

शहिद स्मारक लिग : आज दुई खेल हुँदै

author

Anonymous

Image 1

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरु हुनेछन् ।

च्यासल मैदानमा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिचमा प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा हुने खेलमा थ्रि स्टार क्लब र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal