२०८२ जेठ ३० । भारत टाटा समूहले हिजो भएको एयर इन्डिया विमान दुर्घटनामा परेर ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (भारतीय रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ।
भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो ।
प्रतिक्रिया