(Friday , 10 May,2024)

सोमपाल र दीपेन्द्रबीच सातौं विकेटका लागि अर्धशतकीय साझेदारी, नेपाल २ सय रन नजिक

NepalNewsLine

NepalNewsLine

Image 1

१८ भाद्र, काठमाडौं - एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ ।

नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर १९४ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच ५० रनको साझेदारी भइसकेको छ।

ऐरी २९ रन बनाएर आउट भएका छन् । उनलाई हार्दिक पाण्ड्याले आउट गरेका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal