१३४ दन अगाड
१३ दन अगाड
अविरल वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण...
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ ।
पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।
अहिले जताततै आगोलागाी भैरहेको छ । आगोलागी डढेलोले बन जंगल, गाउ वस्ती नै सखाप भैरहेको अवस्थामा भैपरि आउने दुर्घटनाबाट आगोलागी हुदा त्यसलाई...
क्यानडामा जाने विद्यार्थिहरुका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ।
काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
दाङ । कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि देशैभर एकैसाथ चलिरहेको छ । परीक्षा मर्यादित तरीकाले चलिरहेको छ भने कतै लापरबाहीको...
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको स्टिङ अप्रेशनको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन्...
आइतबार काठमाडौँ र ललितपुर जिल्लामा चोरी भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ ।
मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ ।
महेश खनाल पर्यटकिय नगरी सौराहका सफल वयवसायी हुन । उनले कोरोनाको कहरदेखी आर्थिक मन्दीले धाराशाही भएको अवस्थामा समेत आँनो व्यवसायलाई टिकाईरहेका छन...
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पाटनले पाटन संयुक्त क्याम्पसको प्रशासन तालाबन्दीको कारण असहज भएको बताएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ ।
काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।
होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।
रसुवा जिल्लाको अमाछोदिङमो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा होमस्टे (घरबास) अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिम सम्पन्न गरिएको छ...
नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् ।
काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित पर्यटकिय नगरी थाहा नगरपालिका
भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्ने भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् ।
काठमाडौँको नयाँबजारमा सेभेन ह्विल्स रेष्टुरेन्ट खुलेको छ । ग्राहकहरुलाई फरक किसिमको वाताबरणमा फरक स्वादका खानाको सेवा दिने उदेश्यका साथ यो सेभेन ह्विल्स...
जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् ।
अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।
तिहार सकिएसँगै छट पर्वको तयारी सुरु भएको छ ।
सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन्।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।
गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।
बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ...
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।
आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक...
नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।
बडादसैँको सातौं दिन आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुँदैछ ।
नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् ।
हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो ।
अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध तीन वटा मुद्दा दायर भएको छ ।
नेपाल पर्यटन बोर्डमा मिथिला संस्कृतिअनुसार जितिया पर्व मनाइएको छ। ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ ।
कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ ।
गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ ।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीको बयान सकिएको छ ।
राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा प्रदर्शन गरेका छन् ।
शुक्रबार तेस्रो दिनमा काठमाडौं केन्द्रित सडक आन्दोलन चलाइरहेका शिक्षकहरुले स्थानीय तहहरूमा पनि धर्ना दिन सुरु गरेका छन्।
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ असोजदेखि सञ्चालन गर्ने ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालनका लागि उपत्यकाका सडकमा धमाधम...
सर्वोच्च अदालतले सन्धि, सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको सीमा व्यवस्थापन र नियमन गर्न गराउन सरकारलाई परमादेश जारी गरेको छ ।
पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बन्यो । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ ।
सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी ९तेस्रो संशोधन० नियमहरू २०८०’ पारित गरेको छ...
युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।
नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन) मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ ।
प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्याको आरोपित आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रिट खारेज भएको छ ।
सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी...
भक्तपुरको बाल सुधार गृहमा सोमबार बबण्डर गर्दै थुनुवा तथा कैदीहरु बार तोडेर निस्किए ।
गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ ।
नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसरमा भूपेन्द्र खत्री सरुवा भएका छन् ।
भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट एक सय ५० जनाभन्दा बढी बालबालिका भागेका छन् ।
बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले पेश गरेको कागजातमाथि गम्भीर प्रश्न उठाएको छ ।
नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव गरिएको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।
रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
डिजेलको भाउ प्रतिलिटर २१ रूपैयाँले बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
अखिल क्रान्तिकारीको पवन कार्की समूहले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै काठमाडौं माईघर मण्डलामा प्रदर्शन गरेका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।
काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।
पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ ।
जारको पानीमा किरा भेटिएपछि काठमाण्डौको एक पानी उद्योग सिल भएको छ ।
ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङ दोषी ठहर भएकी छिन् ।
विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् ।
अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी...
नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ।
रिद्धिसिद्धि सिमेन्टले मकवानपुरलाई लक्षित मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८० नामक छात्रवृत्ति कार्यक्रम ल्याएको छ।
उच्च शिक्षाका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीमाझ अन्तरक्रिया गरिएको छ । गोरेटो कन्सल्टेन्सिले आयोजना गरेको कार्यक्रममा ३ सयभन्दा बढी विद्यार्थी र...
राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने...
रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् ।
दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।
नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ ।
दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन्...
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल पिनाकल एकेडेमीले ‘बेस्ट बोर्ड...
छोरी सँस्थाको १० औँ वार्षिक उत्सव "दोहारी देखि वेकरीसम्म " पुस्तक विमोचनका साथ ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलको अध्यक्षतामा सम्पन्न...
गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने गरि १११३ मा निशुल्क फोन उपलब्ध गराईएको छ ।
अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ।
सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु आजबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् ।
डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे ।
काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् ।
काठमाडौं महानगरपालिकाले निजी कलेजहरुलाई कक्षा ११ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको बिवरण बुझाउन निर्देशन दिएको छ ।
भारतीय पर्यटक बढ्दा पोखरासहित अन्नपूर्ण क्षेत्रका व्यवसायी उत्साही थिए।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि...
धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।
क्रसर उद्योगीले आजदेखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् ।
मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्।
सरकारले असारदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपनि सिन्धुलीमा भने नदीजन्य पदार्थको अवैध उत्खन्न र क्रसर संचालन रोकिएको छैन् ।
बुधबार सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएसँगै दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो राष्ट्र बनेको...
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण गरेको छ ।
कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।
ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोषणा गरेको छ ।
शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ठुला नदीहरूमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको खोलामा मिसाएको भन्दै ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
यसपटक पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिमितको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८०’ तयार पारेको छ।
नेपाल सरकार युवा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद सानोठिमी भक्तपुर द्वारा आयोजित स्वयम सेवक विकास र परिचालन कार्यक्रम, वातावरण र सँस्कृति सरक्षण...
राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ ।
श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।
अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।
ललितपुर महानगरपालिकाले जिल्लाका विभिन्न ३० ठाउँमा निःशुल्क पार्किङ सुरु गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।
ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ ।
दोलखाको बिगु गाउँपालिका ३ बुलुङमा रहेको सारदा माबिका विद्यार्थीले शिक्षक माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तार गर्न चीन सरकारले मूल सडक लेनहरुको विस्तृत डिजाइन तयार नगर्दै सरकारले ‘सर्भिस ट्रयाक’को निर्माण सुरु गरेको छ ।
पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै निस्शुल्क शव जलाउन नपाइने भएको छ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।
२ जेठ, काठमाडौं - ललितपुर महानगरपालिकाले सार्वजनिक जग्गाको यकिन विवरण तयार पार्ने भएको छ।
मंगलबार छयासीकोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरका प्रमुख ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले
अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्।
यात्रुहरूको लगेज ...
२९ चैत, २०७९ काठमाडौं – नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार पक्राउ परेका छन् ।
दाङ घर भएका र ...
३० दन अगाड
४८ दन अगाड
दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा