(Saturday , 11 May,2024)

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

author

Anonymous

Image 1

काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । 

पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमनेसामने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal