६३१ दन अगाड
६० दन अगाड
मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा सिनेमा ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र सिनेमा ‘प्रकाश’बाट दीया मास्केले...
अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको उनको गुनासो छ ।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । रोचक कुरा, चन्द्रयान-३ बनाउन मात्र ६१५ करोड भारतीय रुपैयाँ खर्च भएको...
गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको भनि आएका समाचार झूटो भएको बताएकी छन् ।
फेसन एम्पाएरले आयोजना गरेको रोयल अफ फेसन एम्पाएर सिजन वानका विजेता त्रिशक्ति भुजेल र प्रिन्सा नकर्मि बनेका छन ।
‘आदिपुरुष’ विवादले सतर्क भएको भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।
ज्यान मार्ने धम्की आएपछि राउतले प्रहरीसँग सहयोग मागेपछि उनलाई प्रहरी सुरक्षा दिएको बलिउड हंगामाले जनाएको छ ।
नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ ।
‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् ।
काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ ।
फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दु सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट...
अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनीमाथि चेक बाउन्स, ठगी र धम्कीको मुद्दा चलिरहेको छ ।
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ' आदिपुरुषु को क्रेज बढिरहेको छ।
फिल्म करिअर थाल्ने गायक स्वप्न सुमनको योजना तत्कालका लागि अनिश्चित बनेको छ ।
तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ।
भारतीय अभिनेत्री भाग्यश्री यतिबेला नेपालमा छिन् । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भाग्यश्रीले नेपालको प्रशंसामा प्रशस्तै शब्द...
युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।
अभिनेत्री विपना थापालाई काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ ।
मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।
‘कालो पोथी’पछि निर्देशक भामको यो दोस्रो फिचर फिल्म हो ।
भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ को विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ ।
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७६ औं संस्करण मंगलबारदेखि फ्रान्सको रिभेरिया सहरमा सुरु भएको छ ।
चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढाले इन्गेजमेन्ट गरेका छन्।
पल जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल सार्वजनिक कार्यक्रममा आमुन्ने सामुन्ने भएका थिए । तर बोलचाल भने गरेनन्...
काठमाडौं - बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार ...
बलिउड फिल्म "द केरला स्टोरी" ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने...
कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् ।
२१ घणटा अगाडि
७ दन अगाड
६१४ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा