(Saturday , 11 May,2024)

 लगातार नेपालले गुमायो तेस्रो विकेट

NepalNewsLine

NepalNewsLine

Image 1

१७ असार, काठमाडौँ - आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको तेस्रो विकेट खसेको छ । 

नेपालको तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् ।

उनलाई चार रनको व्यक्तिगत स्कोरमा मोहम्मद जवादुल्लाहले विकेटकिपर आर्यान्स शर्माद्वारा क्याच गराए ।

एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ रन बनाएर खेल्दैछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal