(Monday , 13 May,2024)

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, दाङ -  अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। 

अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्।

अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदै भइरहेको छ।

थप विवरण आउन बाँकी छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal