(Saturday , 11 May,2024)

नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ

NepalNewsLine

NepalNewsLine

Image 1

नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैबिच बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal