(Saturday , 11 May,2024)

फेरी बढ्यो सुन चाँदीको मूल्य 

NepalNewsLine

NepalNewsLine

Image 1

७ असोज, काठमाडौं - आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ ।

शुक्रबार एक लाख १२ हजार एक सय रुपैयाँमा छापावल,एक लाख ११ हजार ५५० रुपैयाँमा तेजावी सुन र १४ सय २५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal