(Saturday , 11 May,2024)

शेयर बजारमा सामान्य सुधार

NepalNewsLine

NepalNewsLine

Image 1

१७ साउन, काठमाडौं - मौद्रिक नीति सार्वजनिकसँगै निरन्तरजसो ओरालो लाग्दै आएको बजार बुधबार सकारात्मक रह्यो ।

उतारचढावबीच बजार परिसूचक नेप्से ९ अंकले उकालो लागेर २ हजार ८६ कायम भएर थामियो ।

दिनभर तिब्र उतार चढावकाबीच अन्तिम समयमा नेप्से उकालो लागेको हो ।

कारोबार भने बुधबार पनि २ अर्ब तलै खुम्चियो । जलविद्युत, लघुवित्त र व्यापार समूह नगन्य अंकले मात्र रातो रहेबाहेक बाँकी समूह सकारात्मक रहे ।

वित्त र होटत तथा पर्यटन समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत हाराहारीको वृृद्धि आयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal