(Sunday , 12 May,2024)

सुनको भाउ आज स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

NepalNewsLine

NepalNewsLine

Image 1

२८ वैशाख, काठमाण्डौ – सुनको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ ।

एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal