(Sunday , 12 May,2024)

अमेरिकामा बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

६ असार, काठमाडौँ - अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई गरेको दुई पटको यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका नेपालीको नाम रविराज बोहरा भएको अमेरिकी मिडिया फक्स फाइभ डिसीले उल्लेख गरेको छ ।

फक्स फाइभका अनुसार हिंसामा परेकी बालिकाले परिवारलाई खबर गरेपछि बोहरा पक्राउ परेका थिए ।

१३ वर्ष मुनिकी ती बालिकालाई बोहराले जथाभाबी छोएको आरोप लागेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal