(Saturday , 11 May,2024)

गुल्मीमा चट्याङ लागेर  एक जनाको मृत्य

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, गुल्मी - गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर गुल्मीको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ घरमै चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal