काठमाडौँ । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ
दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् ।
प्रतिक्रिया