(Saturday , 11 May,2024)

 प्रधानमन्त्री प्रचण्डका का भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार बनाउने माओवादीको निर्णय

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ  ।  माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । 

माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ 

दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal