(Sunday , 12 May,2024)

सत्ता गठबन्धनका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज दिउँसो मन्त्रालयहरुको टुङ्गो लगाएपछि बेलुका शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal