(Sunday , 12 May,2024)

सुन तस्करी छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन

NepalNewsLine

NepalNewsLine

Image 1

१४ असोज, काठमाडौं - सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश

डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखरका पूर्व कामु मुख्य न्यायाधीश

आचार्यको संयोजकतवमा ३ सदस्यीय आयोग बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal