१४ असोज, काठमाडौं - सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश
डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखरका पूर्व कामु मुख्य न्यायाधीश
आचार्यको संयोजकतवमा ३ सदस्यीय आयोग बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया