(Saturday , 11 May,2024)

यू–१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा

NepalNewsLine

NepalNewsLine

Image 1

१७ असोज, काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू-१९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो ।

क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपलले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal