(Sunday , 12 May,2024)

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

NepalNewsLine

NepalNewsLine

Image 1

१८ भाद्र, काठमाडौं - एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ ।

२१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।

उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal