काठमाडौं- सत्तारुढ माओवादी केन्द्र आफूले पाएको पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ ।
सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दिपक सिंह उम्मेदवार बनेका छन् । माओवादीले सभापति बनेको भनेका माधव सापकोटा चाहिँ उनको प्रस्तावक बनेका छन् ।
प्रतिक्रिया