(Sunday , 12 May,2024)

फुटपाथको गमलामा बिरुवा

NepalNewsLine

NepalNewsLine

१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरका विभिन्न क्षेत्रमा बिरुवा रोपिरहेको छ ।

तर महानगरपालिकाको वडा नम्बर २८ ले भने बागबजार क्षेत्रमा गमलासहित बिरुवा राखेको छ । काठमाडौंको भृकुटी मण्डप, राष्ट्रिय सभागृह रोड,

शंकरदेव क्याम्पस रोड, बागबजार क्षेत्र महांकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो.

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal