(Sunday , 12 May,2024)

होस्टल व्यवसायी संघको दोश्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

NepalNewsLine

NepalNewsLine

२१ असोज, काठमाडौं – होस्टल व्यवसायी संघ नेपालको दोश्रो साधरण सभा तथा अधिवेशन यहि असोज २० गतेका दिन काठमाडौंको बुद्धनगरमा रहेको आरम्भ रेष्टुरेण्टमा भएको छ । 

साधरण सभाले सुनिल भेटवालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यक्रम निवर्तमान महासचिव हालका बरिष्ठ उपाध्यक्ष किरण शर्माले चलाउनु भएको थियो । 

यस्तो छ, नयाँ कार्यसमिति

अध्यक्ष            सुनिल भेटवाल

बरिष्ठ उपाध्यक्ष        किरण शर्मा

उपाध्यक्ष               भिम भण्डारी

उपाध्याक्ष               अम्बिका कोईराला

महासचिव              सुनिता बाटाजु    

सचिव            देवराज कँडेल

कोषाध्यक्ष         महेश सापकोटा 

सदस्य            रमा योगी

सदस्य            विन्दिरा न्यौपाने

सदस्य             रचना ज्ञावली

सदस्य            सन्तोष बस्नेत

सदस्य             श्याम सुन्दर यादव

सदस्य             तारा घिमिरे

सदस्य            सबिता थापा

सदस्य             धन कुमारी 

सभाले आगामी दिनमा व्यवसायीहरुको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिई नयाँ कार्यक्रमहरु ल्याउने तय गरेको छ, काठमाडौं, भक्तपुर र ललितपुरबाट करिब दुईसय हाराहारीमा जम्मा भएका होस्टल व्यवसायीहरुको उपस्थीति थियो । 

अब संघले भ्याली बाहिर पनि संगठन निर्माण गर्ने र देशभरका व्यवसायीलाई जोडेर एउटा नयाँ मार्ग कोर्ने कुरा निर्वाचित अध्यक्ष भेटवालले मन्तव्यको क्रममा राखेको थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal