(Saturday , 11 May,2024)

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित

NepalNewsLine

NepalNewsLine

१७ असोज, काठमाडौं - इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि लनिे प्रवेश परीक्षा स्थगित भएको छ ।

डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका छन् ।

शाखा अधिकृत वैद्यले सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरेको जनाएका छन् ।

उनल प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेबसाइटमार्फत जानकारी गराउने उल्लेख गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal