१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरका विभिन्न क्षेत्रमा बिरुवा रोपिरहेको छ ।
तर महानगरपालिकाको वडा नम्बर २८ ले भने बागबजार क्षेत्रमा गमलासहित बिरुवा राखेको छ । काठमाडौंको भृकुटी मण्डप, राष्ट्रिय सभागृह रोड,
शंकरदेव क्याम्पस रोड, बागबजार क्षेत्र महांकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो.
प्रतिक्रिया