(Sunday , 12 May,2024)

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

NepalNewsLine

NepalNewsLine

Image 1

१४ असोज, काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्।

अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराएका हुन्।
 
प्रधानमन्त्री दाहालले विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी गराएर जाने गरेको पनि बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal