(Saturday , 11 May,2024)

एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन

NepalNewsLine

NepalNewsLine

Image 1

१० असोज, काठमाडौं - नेकपा एमाले बागमती प्रदेशको काठमाडौँमा जारी पहिलो अधिवेशनको मतदाता नामावली प्रकाशन भएको छ ।

आजबाट सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत नामावली प्रकाशन भएको हो ।

निर्वाचन कार्य तालिका अनुसार नाम सुधारको लागि १०स्३० सम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन बिहान ११:१० मा हुनेछ ।

यस्तै मनोनयन दर्ताका लागि पनि शुल्क तोकिएको छ ।

जसअनुसार पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय तय भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal