(Sunday , 12 May,2024)

राजसंस्था पुनर्स्थापना माग गर्दै राप्रपा नेपालको प्रदर्शन

NepalNewsLine

NepalNewsLine

Image 1

२९ भाद्र, काठमाडौँ - संघीयताको खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । 

सो पार्टीले संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको माग र सङ्घीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको हो ।

भद्रकालीबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डप पुगेर बिरोधसभामा परिणत भएको थियो । विरोध सभालाई अध्यक्ष कमल थापालगायतले सम्बोधन गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal