(Saturday , 11 May,2024)

सफल श्रेष्ठ  एमाले काठमाडौ महानगर कमिटी सदस्यमा मनोनित

NepalNewsLine

NepalNewsLine

Image 1

२० भाद्र, काठमाडौँ - नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला इञ्चार्ज सफल श्रेष्ठ नेकपा एमाले काठमाडौ महानगर कमिटी सदस्य पदमा मनोनित भएका छन ।

हिजो बसेको महानगर कमिटिको बैठकले सदस्यमा मनोनित गरेको हो । श्रेष्ठ लामो समय देखि खेलकुद महासंघमा आबद रहदै आएका थिए ।

उनि एमाले पार्टीका एक सक्रिय नेता पनि हुन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal