(Saturday , 11 May,2024)

 सभामुखले संसदलाई सुनिल शर्मा पक्राउ र रिहाबारे गराए जानकारी

NepalNewsLine

NepalNewsLine

Image 1

६ भाद्र, काठमाडौं - नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुख देवराज घिमिरेले  संसदलाई जानकारी गराएका छन् ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मालाई सीआईबीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले भाग्ने अवस्था नभएको र प्रमाण पनि नष्ट नगर्ने उल्लेख गर्दै शर्मालाई रिहा गरेको थियो ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै साउन १० देखि अवरुद्ध संसद आज चलेपछि सभामुखले आज जानकारी गराएका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal